To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Sunday, February 27, 2011

Students programme changed Bimal Gurung leaving forest area camp shifting.. भागोप र क्रामकपाको बैठक- सम्पूरक शक्ति निर्माणको परिवेश बनिँदैछ-भागोप ... सांसद जसवन्त सिंहले उचित काम नगरेको क्रामकपाको आरोप

Morning Headlines:
KalimNews: 
GJM to field another candidate if Jaswant resigns.
BGP continues to unite hill parties.
Hunger strikers refuse medical aids.
Election in first five states will be held 4-5 days before 21st April the last day of the Budget session, and Bengal may be one of the states. Budget Session will continue till 16th March and after a break of 18 days the next session will continue from 4th to 21st April . But a change is applied by the Election commission.
There will be more relaxation for salaried employees in the next budget. It is expected that it will be 1, 80,000 from 1,60,000.
TMC has forwarded a 246-48 formula for TMC-INC alliance against the INC's 196-98 formula for WB state assembly election.
GJM staged a sit-in demonstration in Jantar Mantar of Delhi. GJM units were opened in Uttarkhand,Roshan Giri GJM General Secretary was present on the occasion. 
Condition of protestors on fast is still deteriorating.
KalimNews, Khumani, 27 February: Bimal Gurung made clarification to some of the programmes announced earlier by it and Students wing GJVM.
He declared that students will protest by wearing black arm bands but will attend the classes as usual.
Students will also organise Long march from Darjeeling to Kolkata and Road theater at different places of hills condemning the Sibshu firing.
He further clarified that Darjeeling tea sale is prohibited for hike of tea garden labourers' daily wages from Rs 120 to Rs 150 within 6th March. From 7th March all tea gardens will be closed if this demand is not met with.
Speaking about Dooars he said that as long as he is alive he will not comply with any agreement unless territories of Dooars is included in the proposed area of Gorkhaland. He told the people of Dooars to have patience and he is not moving from Khumani.
Bimal Gurung further informed the 15 thousand audience gathered at Khumani that Center had requested him the very morning to wait till completion of election for JVC and insisted that GJM wants verification by JVC for Gorkha dominated territories of Dooars before election.

GJM President said that we will reply by ballot for Bengal's bullet , he even hinted GLPs and people to keep and use Khukuri for self defense on excess by forces.
Dr HB Chhetri  in his speech claimed that GJM has a CD of Shibsu firing which will be produced in the court in the case to be filed by GJM.
GJM is shifting their camp from the forest area of Khumani to Khasmahal  land of Khumani about 500 meter away from the present camp area. Presently they were camping in the forest area. New structures and erection of electric poles is also been done in a private land.
6 मार्चसम्म रोजवृद्दि नगरे 7 देखि चिया निर्यात बन्द
पढ़ाई नगर्ने कार्यक्रमको साटो कालो पट्टी लगाएर विरोध गरिनेछ-विमल

मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 27 फरवरी। चिया श्रमिकहरूको निम्ति गरिइने नयॉं रोज वृद्धि अनुबन्धको मियाद 31 मार्चको दिन समाप्त भइरहेको छ भने त्यसउता कम्पनीहरूले श्रमिकहरूको रोजमा बढ़ोत्तरी गर्नुपर्छ। यसै कुरालाई ध्यानमा राख्दै मोर्चाले कम्पनीहरूमा रोजवृद्धिको निम्ति दवाब बनाउन नयॉं रणनीति अप्नाएको छ। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले कम्पनीहरूलाई चिया श्रमिकहरूको रोजवृद्धिको निम्ति दवाब सृष्टि गर्दै सात दिनको अल्टिमेटम दिएका छन्‌।
तिनले कुमानीको जनसभालाई सम्बोधन गर्दै भने, श्रमिकहरूको हीतलाई ध्यानमा राख्दै चिया निर्यातमा रोक लगाउने कार्यक्रम मोर्चाले हातमा लिएको हो। हाम्रा श्रमिकहरूको रगतले नै चियाको मूल्य विश्व बजारमा उच्च छ। तर उनीहरूलाई नै मालिकवर्गले अत्याचारपूर्ण व्यवहार गरिरहेको छ। अहिलेको जमानामा पनि श्रमिकहरूलाई 68 रुपियॉं दैनिक हजिरा दिन्छ। यसले के हुन्छ? त्यसैकारण हामीले तौजी विभागको कुरा गरेका थियौं कि श्रमिकहरूको हीत होस्‌। श्रमिकहरूले यति कम्ति रोजमा जीवन बिताउन सक्तैनन्‌। यसकारण उनीहरूको रोज कम्तिमा पनि 120 देखि 150 रुपियॉं हुनुपर्छ। रोजवृद्धिको निम्ति कम्पनीहरूलाई सात दिनको समय दिन्छौं।
6 मार्चसम्ममा रोजवृद्धिको विषयमा कम्पनीहरूले मोर्चालाई निर्णय दिएको हुनुपर्छ। यसको निम्ति सबै चिया कमानका मालिकहरूसित मोर्चा बैठक गर्न तयार छ। कुमानीमा भन्छ बने कुमानीमा नै बैठक गरौंला अथवा उनीहरू जहॉं चहान्छन्‌ त्यहीँ मोर्चा बस्न तयार छ, तर श्रमिकहरूको रोज वृद्धि भएको हुनुपर्छ। यसको निम्ति केवल सात दिनको समय दिएका छौं। यदि 6 मार्चसम्ममा कुनै पनि निर्णय नआए 7 मार्चदेखि तयारी कुनै पनि चिया कतै पनि निर्यात गर्न दिइने छैन। तिनले यता श्रमिकहरूको दैनिक काम भने चल्ने बताएका छन्‌।
यता रोजवृद्दि प्रत्येक तीनवर्षमा गरिनुपर्ने विधान रहेको छ, जसको अघिल्लो तीनवर्षको मियाद यही मार्चको 31 तारिक समाप्त भइरहेको छ। यसअघि नै मोर्चाले रोज तोकेर नै त्यसको वृद्धि हुनुपर्ने माग गरेको छ। यता मोर्चाले शिक्षा क्षेत्रलाई कुनै हानी नपुर्‍याउने बताए पनि विद्यार्थी मोर्चाले विद्यालय जानुपर्ने तर पढ्‌न भने नपाउने कार्यक्रमको घोषणा गरेको थियो।
विमल गुरूङले विद्यार्थी मोर्चाको यो कार्यक्रममा पनि फेरबदल ल्याइएको बताउँदै भने, मोर्चाले शिक्षामा कुनै पनि अऴरोध हुने कार्यक्रम गर्नेछैन। यसैकारण विद्यार्थी मोर्चाको कार्यक्रममा फेरबदल ल्याइएको छ। विद्यार्थीहरू विद्यालय पनि जानेछन्‌ अनि पढ्नेपनि छन्‌। तर योसित नै प्रत्येक विद्यार्थीले बङ्गालको कुशासन र अत्याचारको विरोध गर्दै हात अनि टाउकोमा कालो पट्टि लगाउनेछन्‌। विद्यार्थीहरूले सरकारको अत्याचारको विरोध हरेक विद्यालय, कलेजबाट यसरी नै गर्नेछन्‌। यो गणतान्त्रिक आन्दोलनको भाषा हो। जबसम्म बुझ्दैन जबसम्म यसरी नै बोल्नुपर्छ।
भागोप र क्रामकपाको बैठक- सम्पूरक शक्ति निर्माणको परिवेश बनिँदैछ-भागोप
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 27 फरवरी। जनवरीमा नै केन्द्रिय कार्यकारी समितिले गरेको निर्णय अनुसार भागोपले गोर्खाल्याण्ड मुद्दाको निम्ति दलीय एकिकरणको पहल शुरू गरिसकेको छ। 17 फरवरीको दिन कुमानीमा नै भागोप प्रतिनिधिहरूले गोर्खाजनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङसित बैठक गर्दै गोर्खाल्याण्डको मुद्दाको निम्ति दलीय एकताको प्रस्तावलाई सकरात्मक लिएपछि एकपछि अर्को गर्दै पहाड़का दलहरूसित भागोपले बैठक गरिरहेको छ। हिजो गोर्खालिगसित दार्जीलिङमा बैठक गरेको थियो भने आज कालेबुङमा क्रामाकपासित गर्‍यो।
भागोपबाट कार्यकारी अध्यक्ष एनोदसदास प्रधान,जोन दुइका अध्यक्ष प्रभाकर देवान, कालेबुङ भागोपका अध्यक्ष डीएसपी सीके प्रधान, सचिव दिनेश पौड्याल, पी.के प्रधान तथा अन्यको उपस्थिति रहेको थियो भने क्रामाकपाको पक्षबाट अध्यक्ष आरबी राई, महासचिव तारामणि राई, प्रवक्ता गोविन छेत्री, उपाध्याक्ष जेबी राई, सावन राई, गक्रायुमो महासचिव अरुण घतानी, आञ्चलिक सचिव किशोर प्रधान, मोहन पौड्याल तथा अन्यको उपस्थिति रहेको थियो। एनोसदास प्रधानले बैठक सौहार्दपूर्ण रहेको बताउँदै क्रामाकपाले भागोपको प्रस्तावलाई गम्भीरतासित लिएको जनाए। 

तिनले गोर्खाल्याण्डको निम्ति कतै पनि मतान्तर हुनुनहुने भएपनि अहिलेसम्म दलहरूमा रहेको भूलबुझाइहरूलाई नष्ट गर्दै सामुहिक रणनीतिको निम्ति दलीय एकता कायम गर्न दलहरूसित बारम्बार बैठक चलिरहेको अनि यो क्रम समाप्त भएपछि सबै दलहरूलाई राखेर संवाददाता सम्मेलन गर्ने जनाए। तिनले त्यसपछि सबै दललाई लिएर राष्ट्रिय सम्मेलन गर्ने अनि गोर्खाल्याण्ड प्राप्तीको निम्ति अप्नाइनुपर्ने रणनीति निर्माण कार्य थाल्ने बताए। तिनले भने, दलहरूमा धेरै मतभिन्नताहरू छन्‌, कति नमिल्ने कुराहरू छन्‌ तर त्यसलाई नहेरेर मिल्नेकुराहरूबाट नै गोर्खाल्याण्ड मुद्दाको निम्ति सहमतिपूर्ण रणनीतिको निर्माण हुनसक्ने भागोपलाई विश्वास छ।
तिनले विमल गुरूङले पनि गोर्खाल्याण्डको निम्ति भागोपले सबैलाई एक गर्ने काम गर्छ भन्ने मोर्चापक्षबाट सकरात्मक लिने बताएको अनि अहिलेसम्म बैठक गरिएका सबै दलले सहमतिपूर्ण विचार दिएको जनाए। तिनले भने, बङ्गालका सबै दलहरू गोर्खाल्याण्डको विरोधमा हुनसक्छ भने गोर्खाल्याण्ड पक्षधर दलहरू किन एक हुनसक्दैन। आखिर भारतभरिका गोर्खाहरूको साझा सवाल हो, गोर्खाल्याण्डले मात्र सबै समस्याको समाधान गर्नसक्छ। हामीलाई गोर्खाल्याण्डको मुद्दामा दलहरू एक हुननसक्ने कुनै कारण छ जस्तो लाग्दैन। तिनले भागोपको नेतृत्वमा नै साझामञ्च निर्माण हुने अनि त्यसैले सामुहिकरूपले काम गर्ने बताए। यता क्रामाकपा अध्यक्ष आरबी राई भने, भागोप छाता सङ्गठन हो। भागोपले नै गर्नुपर्ने काम थियो। दलहरूबीच मतऐक्यता निर्माण गर्नसक्छ भने गोर्खाल्याण्डको मुद्दाले मात्र गर्न सक्छ। भागोपको पहललाई हाम्रो स्वागत छ। तिनले गोर्खाल्याण्डको निम्ति सबै एक हुनुपर्ने अनि एकार्कामाथिको विश्वास र दलहरूको राजनैतिक इमान्दारिताले मात्र आन्दोलन सफल हुने बताए। तिनले भने, प्राधिकरण तथा यस्ता मुद्दाहरूको कुरा आयो भने दलहरूबीच सैद्धान्तिक मतभिन्नता र विरोध शुरू हुन्छ, तर केवल गोर्खाल्याण्डको मुद्दाको निम्ति हो भने एक नहुने सवाल उठ्‌दैन।
भागोपले परस्परलाई विश्वासमा लिएर भागोपकै नेतृत्वमा सम्पूरक शक्ति तयार पारेर दाबीलाई प्रभावशालीरुपले राख्न सक्छ। भागोप लरतरो सङ्गठन होइन। सबै राजनैतिक दल, सङ्घसङ्गठनहरूको छाता सङ्गठन हो, यसले मुद्दालाई राष्ट्रियस्तरमा पुर्‍याएर उचित पहल गर्न सक्छ। तीनोटा राज्य देशमा आँखा कै सामु भयो, गोर्खाल्याण्ड हुनसक्छ। यदि हुन सक्दैन भने त्यो दलीय अनेकताकै कारण हुनसक्छ। भागोपले गणतान्त्रिकररूपले रणकौशल निर्माण गर्नुपर्छ अनि यसको निम्ति वुद्धिजीवी, सचेत तथा वरिष्ट नागरिकहरूलाई पनि सामेल गरेर उनीहरूको विचार, ज्ञान र अनुभवको आधारमा रणनीति बनाउनुपर्छ।
सांसद जसवन्त सिंहले उचित काम नगरेको क्रामकपाको आरोप
गोर्खाल्याण्डको सामुहिक आन्दोलन अघि पहाड़मा गणतन्त्र अनिवार्य-आरबी राई
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 27 फरवरी।आन्दोलनमा आएको विचलन अनि दलीय विभेदलाई साम्य नगरी गोर्खाल्याण्ड दाबीको रणनैतिक मार्ग स्पष्ट नहुने क्रामाकपा अध्यक्ष आरबी राईले जनाएका छन्‌। तिनी भागोपसित दलीय एकताको निम्ति बैठक गर्न कालेबुङ आएका थिए। तिनले एकैपल्टमा गोर्खाल्याण्ड ल्याइन नसकिने एक विशेष दलबाट बारम्बार आइरहेको टिप्पणीको सन्दर्भमा भने, आन्दोलनकारीले हुँदैन भन्यो भने केही पनि हुँदैन। आन्दोलनमा राजनैतिक इमान्दारिताको सवाल महत्वपूर्ण हो। अहिले वैचारिक समायोजन अनि सम्पूरक शक्ति निर्माणको परिस्थिति छ।
पहाड़का दलहरूलाई समष्टीमा ल्याइँदा जुन शक्ति निर्माण हुन्छ, त्यही शक्ति अहिले विभाजित रहेको बताउँदै तिनले भने, राजनैतिक समायोजनको परिस्थितिलाई सबैले आत्मसात गरेको हुनु अनिवार्य छ। किन भने जम्मै समस्या समाधानको जड़ केवल गोर्खाल्याण्ड हो। यसबाहेक कुनै पनि कुराले आत्मनिर्णय, राष्ट्रिय चिह्नारी र सुरक्षाको सङ्‌कट समाप्त हुँदैन। बङ्गालको मुख्यमन्त्रीले साम्प्रादयिकतालाई विस्तार गरिरहेका छन्‌, यसको ठीक विपरित हामीले गणतान्त्रिकरूपले गैर साम्प्रादायिक नीतिमा काम गर्नु पर्छ। यद्धपि यो हाम्रो जातीय मुद्दा हो।
आँखाको सामु नै कुनै नरसंहार विना नै तीनोटा राज्य बनियो। हाम्रोे भने अझ पनि नरसंहार हुनै पर्छ, हत्या हुनैपर्छ, यो कतै न कतै रणनैतिक विचलनको कारणपनि हुनसक्छ। सबै कुराहरूलाई केलाइनु अनि उचित निष्कर्षलाई अघि राखेर काम गरिनु अबको आवश्यकता रहेको छ। तिनले विभिन्न तहका चिन्तक, बुद्धिजीवी अनि अनुभवीहरूबाट रणनीतिको प्ररूप तयार पारेपछि त्यसमाथि सर्वदलीय सहमतिको अनिवार्यता रहने बताउँदै भागोपले गरिरहेको पहल समय सापेक्ष रहेको जनाए। एक प्रश्नको उत्तरमा तिनले भने, आन्दोलन होस्‌ वा चुनाउ पहाड़मा पहिले गणतन्त्रको बहाली अनिवार्य छ। धेरैको हत्या भइसकेको छ अनि हत्याराहरू घुमिरहेका छन्‌, यस्तो स्थितिलाई गणतान्त्रिक स्थिति भनिँदैन। स्वच्छ परिवेश भएर नै चुनाउ हुनुपर्छ। विधानसभा चुनाउकै सन्दर्भमा पनि अधिकारको प्रयोग उचितरूपले गरिनुपर्छ।
मोर्चाले एकातिर प्राधिकरणको कुरा गरिरहेको सन्दर्भमा तिनले भने, गोर्खाल्याण्डको निम्ति मोर्चा कटिबद्ध छ भन्ने विश्वास हामीलाई छ। अन्य कुराहरू माग्ने नमाग्ने उनीहरूको गणतान्त्रिक अधिकार हो तर साझा सवालमा मोर्चाबाट मत भिन्नता देखापर्ला जस्तो लाग्दैन।
तिनले तर गोर्खाल्याण्ड आन्दोलनमा सांसद जसवन्तसिंहको भूमिकामाथि प्रश्न खड़ा गर्दै भने, भाषा मान्यताको बेला हामीले सांसदहरूबाट हस्ताक्षर संग्रह गरेका थियौं जसले दाबीलाई प्रभावशाली बनाएको थियो। गोर्खाल्याण्डको निम्ति सांसद जसवन्त सिंहले एकदुइपल्ट आवाज उठाउँलान्‌ तर पनि तिनका भूमिका भनेको सांसदहरूको विश्वास मत संग्रह गर्नु रहेको थियो। तिनको छबी राम्रो थियो, तिनले यो काम गर्न सक्थे तर कुनै पनि सांसदबाट गोर्खाल्याण्डको निम्ति सहमति लिन सकेनन्‌। तरै पनि तिनलाई फेरि आह्वान गरिने छ कि तिनले सांसदीय गणतन्त्रलाई सहीरूपले प्रयोग गरेर गोर्खाल्याण्डको निम्ति सांसदहरूको सहमति बटुलुन्‌। तिनले पवन चामलिङले सुरक्षा समितिमा गोर्खाल्याण्डको जुन आवाज उठाए त्यो नै पर्याप्त रहेको अनि उचित टाउँमा उचित उठान रहेको पनि तिनले जनाए।
उत्तर वङ्ग विश्वविद्यालयमा तीन दिने काव्यशिक्षण कार्यशालाको समापन
डी.के. वाइबा, कालिमन्युज, सिलगढी २७ फरवरी : नेपाली विभाग एंव नेपाली अकादमी उत्तर बङ्ग विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न तीन दिन व्यापी काव्यशिक्षण कार्यशाला शनिबार समापन भयो । उत्तर वङ्ग विश्वविद्यालयको नेपाली बिभागमा सम्पन्न उक्त कार्यशालामा विषय विषेशज्ञका रूपमा कवि मोहन ठकुरी अनि कवि मनप्रसाद सुब्बा, उपस्थित रहेका थिए।

कार्यशालाको प्रथम दिन मुख्य अथितिको रूपमा नेपाली विभागका पूर्व विभागअध्यक्ष प्रो लक्ष्मीकान्त शर्मा उपस्थित रहेका थिए भने कार्यक्रमको अध्यक्षता डा कुमार प्रधानले गरेका थिए । 
उक्त कार्यक्रममा माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीहरूलाई काव्य कसरी पडाउनु पर्ने भन्ने विषयमा चर्चा परिचर्चा भयो । कार्यक्रममा उपस्थित मुख्य अथिति ,विशिष्ट अथति तथा अन्य वक्ताहरुले काव्य पडाउँदा कस्ता विधि अपनाउनु पर्ने भन्ने बिषयमा मन्तव्य राखे । यसका साथै काव्य विद्यार्थीलाई पडाउन अघि विषयका शिछक , शिछिकाले अपनाउनु पर्ने तरिकाहरूबारे पनि चर्चा भयो ।अर्कोतिर कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यालयहरूबाट आएका शिछकहरू माझ विभिन्न कविका कविता माथि व्यवहारिक कार्य पनि सम्पन्न भयो । सोही क्रममा कार्यक्रमको अन्तिम दिन भने विभिन्न समुहले तयार पारेको कार्य पत्रमाथि विषय विशेषज्ञ मोहन ठकुरी अनि मनप्रसाद सुब्बाले आफ्नो टिप्पणी राखे । मोहन ठकुरीले आफ्नो सम्बोधनको क्रममा शिक्षक इमानदार भएर आफ्ना विद्यार्थीलाई विषयको सहि ज्ञान दिनु पर्ने सुझाव राखे । सोही क्रममा प्रो नरेशचन्द्र खाती , प्रो कृष्णराज घतानी आदिले पनि सम्बोधन गर्दै काव्य अध्य्यनका विषयमाथि आ आफ्ना मन्तव्य प्रकट गरे । कार्यक्रमको अन्तिम दिन भने कविवर मोहन ठकुरी , मनप्रसाद सुब्बा , रेमिका थापा ज्ञानेन्द्र सुब्बा, सुवास श्रेष्ठ आदिले कविता , गजल वाचन पनि गरे ।
Relief for tea and education - Gurung sets March 6 deadline to increase garden workers’ wages to Rs 120
TT, Kumani, Feb. 27: The Gorkha Janmukti Morcha today put on hold an embargo on the despatch of the first flush of Darjeeling tea till March 6 and overruled the decision of the party’s student wing to boycott classes from tomorrow.

The Morcha had earlier said the despatch of the first flush of tea would be stopped from today as part of the agitation for Gorkhaland.
But party chief Bimal Gurung today said the embargo had been announced for the welfare of tea workers and demanded a wage hike before the relief period ended.
“A few days ago, I had told the management of the tea industry in the Darjeeling hills that the wages must be hiked. The price of pork has now touched the Rs 100 mark but after eight hours of work, our labourers get Rs 67. We demand that the wages be made Rs 120-Rs 150 per day by March 6. If that doesn’t happen, we will stop the despatch from the next day,” said Gurung.
He was addressing party workers at Kumani, where they had arrived from different parts of the Dooars under cloak of darkness, defying the prohibitory order.
The Morcha leader sounded confident that the hike would be agreed upon by garden owners. “We only say things that we can achieve. I had asked managements to provide the annual bonus at the rate of 20 per cent and we got it.”
Gurung also said there was no need for the tea industry to refer the matter to the state government. “In any case, the code of conduct (for polls) is set to be enforced soon, after which the state government cannot announce anything. You (management) decide and finish this issue right away. You can come to Kumani or we can go to any place you want but it has to be decided by March 6,” he said.
The existing agreement on the wages expires on March 31, 2011, and talks between trade unions and managements for a review are expected to start soon. “Negotiations on the wage agreement have to start soon. The decision is collectively taken by all operating trade unions and garden managements in north Bengal,” said Sandeep Mukherjee, the secretary of the Darjeeling Tea Association.
Asked if such a meeting would be called immediately to take a decision by March 6, Mukherjee said he would have to “refer the matter to the principals (garden owners) of the industry”.
People involved with the industry said it would be difficult to agree to the Morcha demand. “Negotiations will have to start at some time but the parameters (almost a double hike) would be difficult for the industry to meet. But negotiations are held to iron out such differences,” said an industry insider.
The tea sector, however, breathed a sigh of relief as the Morcha had lifted the embargo. “The breather is definitely welcome though we want to solve the issue so that the first flush is not affected,” said the insider.
Gurung also said education must not be hampered and classes should be held normally at schools and colleges in the hills from tomorrow.
“The students have announced an agitation but I would like to say education must not be hampered. Instead of boycott, students and teachers should attend classes wearing a black armband as a mark of protest. I have, however, given them permission to hold a padayatra and they should also organise roadshows on the Sibchu police firing,” he said.
The Gorkha Janmukti Vidyarthi Morcha had called on students on Friday to boycott classes from Monday till the state government ordered a CBI probe into the police firing that had killed three persons at Sibchu on February 8.
The student wing also announced that a padayatra would be organised from Darjeeling to Calcutta to highlight the killings, the date of which is to be announced on March 6.
Teachers appreciated Gurung’s announcement. “We have no problems wearing armband as a mark of protest as education will not be hampered,” said a teacher.
Arson charge
Morcha leader Harka Bahadur Chhetri today alleged police had burnt party flags and khadas at the spot of the Sibchu firing late tonight. Jalpaiguri police chief Anand Kumar said nothing had been burnt. “We have just removed a polythene sheet and other things because they were on the highway.”
Bimal refuses to budge
TT, Kumani, Feb. 27: Bimal Gurung today said he was not going back to the hills from his camp in Kumani, an indication that Delhi has not been able to resolve the Darjeeling impasse, the brunt of which was borne even by Jaswant Singh.
“I will not leave this place until a decision on the inclusion of the Dooars and Terai is taken. The camp will, however, be shifted from the forest land to a private place (a kilometre away),” said the Gorkha Janmukti Morcha president.
Gurung made it clear that the party was dogged on the territory issue.
“I got a call from Delhi today. They were talking about some declaration so that the territory issue be taken up after the Assembly elections. I have said no to such a declaration,” he said.
The Morcha has demanded that a joint verification committee be formed to look into the demands for the inclusion of the Gorkha-dominated areas of the Dooars and the Terai before any administrative arrangement is worked out, a proposal unacceptable to the state government.
The party’s hardened stand could be gauged from the fact that Gurung did not even spare Darjeeling MP Singh in his criticism. “We have told our Darjeeling MP that we cannot compromise on our stand. He said he might have to vacate the Darjeeling seat. If this is the case, we can do nothing. It is also his job (to make the government agree to a JVC).”
A senior leader who was present when Gurung talked to Singh over the phone this morning denied there was any strain in the relation. “Jaswant Singh has repeatedly said he was committed to our cause and if he could not fulfil our wishes, he would resign. In fact, this is a habitual utterance of Singh...We are in fact, thankful to him. Nothing much should be read into our president’s statement.”

Bhanu Gurung and Milan Sharma creates musical magic at Basibiyalo
Shital Pradhan, KalimNews,  Singtam: Popular Singer and State Awardee Bhanu Gurung along with Swar Sikkim winner Milan Sharma created a magical atmosphere at Singtam Community Hall with their well-liked nepali songs from their recent Nepali Album ‘Astitwa’, the occasion was the 1st edition of the Singtam Basibiyalo.
Gurung and Sharma with Chunnilal Ghimiray
The 31st edition of Singtam Basibiyalo was attended by noted personality from in and around Singtam those included Chunnilal Ghimiray (film director) was the Chief Guest on the occasion that also had presence of personalities from different fields that included Bhanu Gurung and Milan Sharma (singers), Bijendra Thapa (IInd Officer In Charge, Singtam PS), Ram Naresh Sharma and Anita Tamang (Singtam Nagar Panchayats), Suresh Pradhan (Lanco Co-ordinator), Praja Pradhan (actor), Pravin Pradhan (President SPARK NGO) and host of other popular personalities. Bijay and Seema Pradhan were given the responsibility of the “Gharpaatti” of today’s meet.
Mohan Pradhan “Neeraj”, the man behind the Singtam Basibiyalo taking to this reporter told that he is very happy with success of the programme and held it high that he wish to provide a platform and an opportunity to anyone who wants to show case their talents on stage. The motive behind which Basibiyalo was launch is giving us fruits told Pradhan. Today we have participants from places like Gangtok, West Pandam, Rongli, Namchi, Khamdong and other places of Sikkim, it shows that our hard work and determination did not go on waste., he further added.
Remanti Rai (Singing) and Rabin Mukhiya (dancing) the Sikkim State finalist of the North East Wave Competition at Guwahati were also honoured on the day along with Geeta Sharma, who had also participated on the North Eastern States musical competition. The other entertainment of the day included the first duet (hindi) song presentation at Basibiyalo by the singers Prakash Sundas and Sujata Chettri. Rabin Mukhiya went on to perform a contemporary dance from the Nepali song “Pokhaunu Sakinah” sung by Remanti Rai.
Gangaa Mukhiya, the local talent from Singtam also performed Nepali rock numbers from his Nepali album “Aakarshan”. Poetry recitation was performed on stage of the Singtam Community Hall by Mahesh Dahal, Yankee Tamang, Bipain Kaushik, Ketan Mangla and Ben Kumar Rai. The dancers to perform on the day included Diksha, Rabin Mukhia, Yankee Tamang, Bimal Rai and Arju Pariyar.
Nangshel Sherpa and Ashim Pradhan, members of SPARK NGO said that it was one of the best Basibiyalo they had participated and with every performer giving their best; the atmosphere looked more like a competition of the highest level. Speaking on the occasion Chunnilal Ghimiray appreciated the work carried by the Singtam Basibiyalo toally and especially thanked Mohan Pradhan “Neeraj” for the invitation to witness such a musical extravanza. Ghimiray further wished best days for the Singtam Basibiyalo.
बल प्रयोग करने के लिए सिक्किम प्रदेश कांग्रेस की तरफ से छुट की घोषणा
प्रविण खालिंग, कालिमन्युज,गंगतोक। सिक्किम प्रदेश कांग्रेस अध्यक्ष तथा पूर्व मुख्यमन्त्री नरबहादुर भंडारी ने आज पहली बार युवाओं को भ्रष्ट्राचार और सिक्किम विरोधी तत्वों के खिलाफ बल प्रयोग करने के लिए पार्टी की तरफ से छुट की घोषणा कर राजनैतिक माहोल गरम की है। उन्होंने आज अपनी कडी रूप धारण करते हुए कहा कि युवा शक्तिको आजतक हमने रोक कर रखा था, पर अब आज से युवाओं के हाथ खुला है सिक्किम के हित के विरूद्ध कार्य करनेवालों को माफ करने की जरूतर नही है। 
उन्होंने कहा आग में जले लोगों को आग से ही ठीक किया जाता है इसलिए आज से आग जलाने की परमिशन देता हुं। यहां के 32 नंबर स्थित रॉक गार्डन में आयोजित राज्य स्तरीय युवा कांग्रेस सम्मेलन में आये युवाओं के गर्म जोशयुक्त भाषण के समिक्षा करते हुए श्री भंडारी ने घोषणा किया कि अब तक युवाओं ने सिकायत करते आये थे कि हमारे नेता हमें सत्तारूढ दल के मनमानी को रोकने के लिए बल प्रयोग करने से मना करते आये है हमारी हाथ खुला करदों यही माग को लेकर युवाओं ने बार बार हमें अनुरोध किया था, इसलिए आज हम घोषणा करते है कि भ्रष्ट्र एसडीएफ सरकार के कार्यों के विरोध में लाठी उठाना भी पडे तो युवा पिछे न हटें इस के जिम्मेदारी पार्टी लेगी। वही उन्होंने कहा कि सिक्किम सिर्फ सिक्किमीयों के लिए सुरक्षीत रहना चाहिए इस के खिलाफ कार्य करनेवालों को सजा देने के काम युवाओं का है।
वही श्री भंडारी ने कहा कि युवाओं के हौसला बुलन्द होना चाहिए क्यों कि अभि तक युवाओं के अविभावक हम जिंदा है हमारे हर सांस सिक्किम के लिए है सिक्किम में सही प्रजातंत्र के साथ नये राजनैतिक चेतना लाने के लिए युवाओं का भूमिका अऩिवार्य है इस लिए सब वैचारिक क्रांति के लिए तैयार रहें। उन्होंने आगामी 13 मार्च के दिन राज्य सरकार के भ्रष्ट्रचार के खिलाफ राजधानी गंगतोक घेराव के घोषणा की। उन्होंने कहा कि राज्य सरकार को हम 13 दिनों के अल्टीमेथम दे रहे है यदी वह राज्य के जनता के नाम मिले धनराशी को बेढडक किया गया भ्रष्ट्राचार जनता के सामने आ कर स्वीकार करते है और जनता को आत्म समर्पण करता है तो हम घेराव का कार्यक्रम स्थगित करेंगे नही तो राजधानी हजारों कांग्रेसीयों द्वारा घेराव किया जायेगा। उन्होंने कहा कि युवाओं को रोकने की प्रयास नही करे यदी किसी ने भ्रष्ट्राचार के खिलाफ उठे युवाओं के आवाज को रोकने की प्रयास करता है तो युवा सक्षम है उन के पेट फोडते हुए आगे बडेगा। उन्होंने आदेश दिया कि रैली को किसी ने रोकने की प्रयास किया तो उस को छोड्ना नही।
वही उन्होंने राज्य में केंद्रिय आकर से सिक्किम सब्जेक्ट धारकों को मिले छुट को भ्रम बताते हुए कहा कि राज्य के सत्तारूढ दल ने केन्द्रिय आयकर से छुट बताकर श्रेय लेने के प्रयास किया पर लोगों को मालुम होने चाहिए कि सिक्किम सब्जेक्ट को खत्म कर एसडीएफ सरकार ने आयकर लगायी है। उन्होंने कहाकि सिर्फ व्यक्तिगत रूप में इस कर से लोगों को छुट है पर कोई भी सिक्किम सब्जेक्टधारी लोगों के कम्पनी के आय की कर माफ नही होगी। वही उन्होंने राज्य में हो रहे विभिन्न तरह की भ्रष्ट्राचारों के मामले का खुलासा किया। इसी प्रकार केंद्र सरकार में हो रहे भ्रष्ट्राचार के खिलाफ के मुहिम को भी उन्होंने जिक्र की। 
श्री भण्डारी ने राज्य में केन्द्र सरकार द्वारा प्रदान कियाजानेवाले विकलांग भत्ता और वृद्ध भत्ता कयी सालों से लोगों को नही देने की खुलासा करते हुए कहा कि राज्य सरकार ने विकलांग और वृद्ध लोगों के पैसा तक नही छोडा है। यहां तक भ्रष्ट्रचार हुआ है अब केन्द्र सरकार द्वारा भ्रष्टाचार के खिलाफ मुहिम तेज किया गया है अब सिक्किम में भी परिवर्तन के लिए आंदोलन तेज कियाजायेगा। दुसरी तरफ युवा कांग्रेस अध्यक्ष सुदीप प्रधान ने कहा कि मैं काम करना चहाता हु इस के लिए हर युवा को संगठीत हो कर मेरे साथ आना होगा। उन्होंने कहा कि किसी भी युवा को कोई समस्या होता है तो विना हिचकिचाहट के हम से मिले और सिक्किम के विकास और सुरक्षा के लिए अपने आप को ही समर्पित करें। समेत हर निर्वाचन क्षेत्र के युवा संयोजकों ने भ्रष्ट्राचार के पुलिन्दा को आम मुद्दा बनाते हुए अपने संबोधन में जोरदार विरोध किया।
अलग राज्य गोरखालैंड के लिए सहयोग करने को तैयार- भाजपा
प्रविण खालिंग, कालिमन्युज,गंगतोक। भारतीय जनता पार्टी (भाजपा) जो वचन देता है उसे पुरी कर के रहेगा, इस लिए अलग राज्य गोरखालैंड के लिए हर तरह से भाजपा अपनी सहयोग करने को तैयार है, इस तरह के मन्तव्य भाजपा कि केंद्रिय उपाध्यक्ष डॉ. किरण घई ने गंगतोक में पत्रकारों से बातचीत के दौरान व्यक्त कि। श्रीमती घई ने कहा कि भाजपा ने हमेशा अलग राज्यों के पक्ष में वकालत किया है इस लिए अलग राज्य गोरखालैंड के लिए भी हमारे सांसद जसवंत सिंह खुद अलग राज्य के आंदोलनकारीयों से संपर्क में है और संसद में भी इस के लिए आवाज उठायी जायेगी। उन्होंने कहा कि भाजपा के घोषणा अटल है और अलग राज्य गोऱखालैंड के समर्थन में हमेशा रहेगा। वही उन्होंने 8 फरवरी के सिब्सु गोलीकांड के भत्सर्ना करते हुए कहा कि इस तरह के मानवताहीन क्रियाकलापों का भाजपा ही नही पुरी विश्व भत्सर्ना करेगी। उन्होंने कहा कि इस के बारे में विस्तृत 
जानकारी लेकर केन्द्रिय समिति के साथ बातचीत करेंगे। 
दुसरी तरफ श्रीमती घई ने बंगाल के विधानसभा चुनाव में इसबार डटकर मुकाबला करने की घोषणा की। उन्होंने कहा कि बंगाल में हम पिछले बार से कयी मजमुब स्थिति में है इस लिए हम बंगाल विधानसभा चुनाव में अच्छा मुकाबला कर अपना उपस्थिति दर्ज करने में कामयाब रहेंगे।
उन्होंने बताया कि बंगाल में सत्ता परिवर्तन के लिए लोग तैयार है और लोगों के विचारों का पुरा सम्मान किया जायेगा, लोगों के परिवर्तन के चाह को भाजपा कह किमत पर पूरी करेगी। वही असम के चुनाव के बारे में भी उन्होंने कहा कि राष्ट्रिय राजनैतिक दल होने के नाते पूर्वोत्तर राज्यों में भाजपा के विशेष रूची है और असम के चुनाव में भी अपना बजुद मजमुती से स्थापित करेंगे। उन्होंने पीए सांगमा के नेतृत्व में गठीत होनेवाले नॉर्थ इस्टर्न डेमोक्रेटिक फ्रंट पर भाजपा के स्पष्ट अडान पेश करते हुए कहा कि हम राष्ट्रिय दल है इस लिए क्षेत्रियतावाद से नही बल्की पुरी राष्ट्रको एककृत और समान दृष्टि से देखते है और इस तरह के फोरम को समर्थन के कोई गुंजाईस नही है। इस के साथ ही उन्होंने असम में अभि तक कोई राजनैतिक गठबन्धन के आशा नही होने की जानकारी दी।
दुसरी तरफ सिक्किम के संदर्भ में उन्होंने कडी रूख धारण करते हुए कहा कि सिक्किम में वर्तमान एसडीएफ सरकार लोगों के मुह से निवाला छिन कर अपने मुट्ठी भर समर्थकों के पेट भरने की नीति अपना रही है।उन्होंने बताया कि सिक्किम में खुलकर भ्रष्टाचार हो रहा है इस की जानकारी भाजपा केंद्रिय समिति को भी है। इस लिए सिक्किम भाजपा द्वारा किया गया भ्रष्ट्राचार विरोधी हर मुहिम के पिछे भाजपा केन्द्रिय समिति संक्रिय रूप से सहयोगी करेगी। यहां तीन दिनों से आयोजित नेतृत्व प्रशिक्षण शिविर में उपस्थित युवा तथा महिलाओं के सहभागिता को देख ने के वाद उन्होंने कहा कि निश्चय ही अब सिक्किम में परिवर्तन के लहर आ चुका है इस के लिए युवा तैयार हो रहे है और महिलाए भी बड रही है आगामी 2014 के विधानसभा चुनाव को लक्ष्य मान कर अब केन्द्रिय समिति भी सिक्किम में परिवर्तन के लिए मुहीम तेज करेगी। उन्होंने बताया कि सिक्किम के भ्रष्ट्राचार के कहानी भाजपा ने पूर्वोत्तर राज्यों में लुट नामक पुस्तक में प्रकाशित किया है इसे अब संसद और अदालत तक पहुचाया जायेगा। सिक्किम में भाजपा के स्थिति पर उन्होंने संतोष व्यक्त किया। उन के साथ हरेन्द्र प्रताप विहार बिधान मंडल प्रभारि तथा भाजपा केंद्रिय प्रशिक्षण प्रमुख आलोक कुमार भी उपस्थित थे। 
पोलियो टीकारण राज्यभर में पालन
प्रविण खालिंग, कालिमन्युज, गंगतोक। पोलियों जैसे विमारीयों को हटाने के लिए देश भर में चलायी जारही दो बुंद जिंदगी के नामक कार्यक्रम के तहत आज इस साल के दुसरी चरण के पोलियो टीकारण राज्यभर में पालन किया गया। स्वास्थ्य विभाग ने राजधानी गंगतोक में ही 50 से अधिक पोलियो बुथ तैनाथ कर लोगों को इस के सुविधा प्रदान करते हुए पांच साल से कम उमरवाले सारे बच्चों को पोलियो के दो बुंद पिलाने की कार्य की। यहां के हर टैक्सी स्टैंड में महिला कर्मचारीयों ने पोलियो के टीकारण यात्रीयों के बच्चों के करायी। इस के साथ ही बच्चों को सिटी और माक्स आदी देकर टिकाकरण के लिए उन को उपहार के रूप में भी प्रदान किया। स्टैंड मे भी टिकाकरण के सुविधा होने से यात्रा करनेवाले माता पिता भी अपने बच्चों को पॉलियो के खुराक लेने से बंचित नही करपायी।
भाजपा द्वारा तीन दिवसीय प्रशिक्षण शिविर आयोजित 
प्रविण खालिंग, कालिमन्युज,गंगतोक। भारतीय जनता पार्टी सिक्किम राज्य इकाई द्वारा आयोजित तीन दिवसीय प्रशिक्षण शिविर समापन हुआ। यहां के एक होटल में केन्द्रिय प्रशिक्षण प्रमुख आलोक कुमार के विशेष उपस्थिति में आयोजित प्रशिक्षण शिविर में राज्य के विभिन्न क्षेत्रों से आये 45 युवाओं ने भाजपा के नीति सिद्धान्त और नेतृत्व क्षमता विकास के लिए जानकारी लिया।आज समापन के दौरान भाजपा केन्द्रिय समिति के उपाध्यक्ष किरण घई, बिहार विधानमंडल प्रभारी हरेन्द्र प्रताप तथा राज्य अध्यक्ष पदम बहादुर छेत्री ने प्रशिक्षणार्थीयों के बारे में विस्तृत्व अवलोकन के वाद भावि नेतृत्व के खोज में आशा के किरण दिखाई देने की मन्तव्य व्यक्त कि। वही श्री छेत्री के नेतृत्व में शुरुआत में सिमित लोगों के पार्टी आज राज्य के हर कोने में पहुचने की जानकारी देते हुए श्री हेरेंद्र प्रताप ने उपस्थित प्रशिक्षणार्थीयों को अगले 2014 के विधानसभा चुनाव को लक्ष्य बनाकरर निरन्तर आगे बडने की हौसला प्रदान किया। वही श्री छेत्री ने इस सिलसिले में युवाओं को अब प्रतिबद्ध हो कर कार्य करने की आग्रह की। 
प्रशिक्षणार्थीयों को समापन से पहले प्रशिक्षण में लिया गया जानकारीयों के आधार पर एक परिक्षा भी आयोजन की। जिस से युवा प्रशिक्षणार्थीयों के लिए खुद के द्वारा सिखे गये शिक्षाओं को खुलकर प्रस्तुतकरने का मौका भी दिया गया। इस के साथ ही केंद्र सरकार के ध्वजवाहक कार्यक्रमों के साथ ही कयी तरह के केंद्र प्रायोजित योजनाओं के विषय में हो रहे अनियमितता के बारे में भी प्रशिक्षणार्थीयों के बीच अन्तरक्रिया हुआ। मौके पर भाजपा राज्य सदस्य पदम प्रसाद शर्मा के द्वारा लिखित पुस्तक दिसाहीनताको भुवंरीमा रूमाल्लिएको वर्तमान समाज नामक पुस्तक भी लोकार्पण किया गया।
Varsity girl Threat finger at ex-lover
TT, Santiniketan, Feb. 27: A Visva-Bharati student, who had been threatened with murder, disappeared for two hours yesterday evening after telling hostel authorities that she would be back in 10 minutes.
Hostel authorities informed police who interrogated the girl, a resident of Delhi, after she had come back.
“We found out that the girl was also being threatened by her former boyfriend in Delhi. The threats received by the Kala Bhavan vice- principal are from the same mobile number,” said a police officer.
Birbhum superintendent of police Nishad Pervez said: “We suspect that the youth is threatening her as a result of their break-up.”
A youth had called up the vice-principal of Kala Bhavan on February 22 and 23 and threatened to kill the student if action was not taken against her for being involved in “shady activities”.
“She took so much time in returning to the hostel because she was meeting a local youth,” Pervez said.
“We will interrogate the youth, too. She told us her former boyfriend watched over her through someone in Santiniketan,” said a police officer.

No comments:

Post a Comment