To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Wednesday, April 14, 2010

Nepali New Year 2067 celebrated

HAPPY NEW YEAR
from all members of Kalimpong News, Kalimpong Press Club, Dainandini News (News7), PRAWAH and SHEEM (Sms News)
आकास जस्तै फराकिलो रहोस बिचार र धारणा, सगरमाथा जस्तै अटल र निस्चल रहोस भाबना ! पहाडको कुनामा रहनुहोस वा तराईको मैदानमा, यूरोप अमेरिकामा रहनुहोस वा मरुभूमिको तातो घाममा ! सम्पुर्ण नेपाली मित्र हरुको प्रगतिको छ मेरो चाहना !यही छ नयाँ बर्ष २०६७ सालको हार्दिक मंगलमय शुभकामना !!!
  
"आउ नया बर्ष तिमी"
चैतामासमा सुकेको पात झै होइन,
बसन्तको पालुवा झै भएर आउ
उराठ लाग्दो आगोले खाको बन जस्तो होइन
जत्ता ततै हरियाली छाएर आउ ...........
 कोल्हाल मार् पिट होइन नया बर्ष
शान्ति अमन चैन ल्याएर आउ
मति भ्रष्ट गाफाड़ी नेता होइन
देश भक्त जनतामुखी नेता ल्याएर आउ .....
 यि नै सस्कार हिन नेताको पछी लाग्ने भेडा जनता होइन
चरित्रवान आफ्नै कर्ममा बिस्वास गर्ने जनता ल्याउ
अपराधी देश्द्र्ही सिपाही पुलीस होइन
जनता देशलाई माया गर्ने सिपाही ल्याउ ..........
नेपाली जनताको पसिना खाएर
हाम्रै आमा चेलीलाइ बलत्कार हत्या गर्ने सेना होइन
सच्च देश भक्त कर्द्ब्या निष्ठा नेपालीको सेवा
गर्ने शान्ति सेना ल्याउ .......
  जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........
  जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........
Bhattarai Ujjwal "SAMiN"
Administrative Assistant
Joint Base Balad
KBR, inc.
APO AE 09391
Office: 001-713-445-7707

HAPPY NEW YEAR 2067(1st Vaishaakha)
(This event is no more than a change of a calendar. Optimistics believe that the New Year symbolizes the beginning of a better tomorrow. So, look forward to a good year ahead, spread love with wonderful New Year wishes.)
-Diwakar, Nirmala & Sahityasri
 
नयाँ बर्ष २०६७ को पावन अवसरमा यहाँ र यहाँको परिवारको सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु
Nanda  Dewan
Happy Baishakhi Naya Barsha to all of you.
Rgds
Joel
The Prime Minister, Dr. Manmohan Singh, has greeted the Nation on the auspicious occasion of Baisakhi, Pohela Baisakh, Vishu, Vaisakhadi, Mesadi and Bahag Bisu.
In a message, the Prime Minister said that these harvest festivals are a thanksgiving and a celebration of the hard work of the farmers. These festivals traditionally are also an occasion to mark a new beginning and are celebrated as New Year in many parts of the country.
May Baisakhi, Pohela Baisakh, Vishu, Vaisakhadi, Mesadi and Bahag Bisu this year usher in peace, prosperity and happiness for all, the Prime Minister said. 

No comments:

Post a Comment