To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, January 29, 2011

Web Info Solution in Trouble ... 24 hr Relay hunger strike of GJM

KalimNews, Kalimpong, 29 January: About 500 subscribers of Web Info solution a sms sending finance agency are in a dilemma as its Kalimpong Officers are absconding since yesterday. It is alleged that Hemant Adhikari, Manager and Prakash Subba, Director of the agency fled from their Kalimpong head Office located at B.L.Dixit Road near previous location of Maria Montessori School.
Subscribing members have invested an amount ranging from Rupees 8 thousand to 25 lakh and the number of members investing Rupees 1.5 lakh is large. This agency has been operating the sms sending business from an internet sms sending site 160 by 2 sms for the last 1.5 year. Its office is in a building leased for one year and been running a restaurant and employed 35 workers.
Subscribers in the office of WIS
Office of the Manger, WIS
On enquiry the office staff told KalimNews that they too are astonished to find the Manager and Director missing since yesterday Prakash Subba, the Director who hails from Lolay had left the office on a plea to collect the salary of the staff and the matured amount of the subscribers from the Siliguri Office but was found that he had left for Darjeeling instead of Siliguri. After that their attempt to contact him was futile. Today about 300 members of this agency gathered in the office premises to enquire about the whereabouts of the two Officers but no one could answer about their whereabouts. Subscribes have informed the local Police about the situation and handed over the key of the office to the police station.

24 hr Relay hunger strike of GJM started from 29 January -  Tension prevails in Dooars
KalimNews: Indefinite relay hunger strike for 24 hr was started in all the three hill districts and Dooars. On the first day of the hunger strike 7 members of Parvatiya Apanga Kalyan Sangathan participated. In other areas  members of different frontal wings of GJM participated. In Shibsu of Nagarkatta Dooars located near Khumani, local GJM supporters participated in relay hunger strike. IG of North Bengal Police prohibited GJYM members to assemble there and dismantled the other camps of GJYM though the hunger strike is continuing.  
Tension prevailed in Khumani where police force had shifted  the barricade about 50 mt towards Darjeeling district. Later the police agreed to shift the barricade to  Jalpaiguri area from tomorrow. Hundreds of GJM supporters  gathered in the spot protested against the police. Additional force is deputed in Khumani. Everyday  50 supporters from each unit is deputed at Khumani to demonstrate near the police barricade. Youths from other areas are also swarming in the camps of GJM at Khumani. Police halted the traffic in NH31C near Bagrakote Mina more for about 2 hr and checked vehicle to stop the GJYM supporters heading towards Dooars from hills. Traffic in NH 31A was also halted by GJM Teesta Unit  for about 3 hr when the news of Bagrakote reached the Highway
अनलाइन एसएमएस सेण्डिङ जब अचानक बन्द : सैकड़ौं विचल्नीः करोड़ौको हिनामिना 
मनोज बोगटि, कालिमन्युज, कालेबुङ, 29 जनवरी। गत वर्षको सेप्टेम्बर महिनादेखि चलिरहेको वेब इन्फो सल्युसन नामक कम्पनीको अनलाइन एसएमएस सेण्डिङ जब अचानक बन्द भएको छ। कम्पनीका मालिकहरू तीनदिन अघि नै कालेबुङबाट चम्पट हानेको कुरा यो कम्पनीमा नै कार्य गरिरहेका कर्मचारीहरूले पत्तो पाएपछि सबैले नै कम्पनी उड़ेको अनि करोड़ौ रुपियॉं हड़पेर यसका मालिकहरू सुइकुच्चा ठोकेको थाहा पाए।
घटना अनुसार कालेबुङको बीएल दिक्षित रोडस्थित यसको कार्यालयमा नियुक्त कर्मचारीहरूलाई यस कम्पनीका एक मालिकले सिलगढ़ीमा बैठक रहेको बताउँदै कालेबुङबाट तीनदिन अधि नै हराए। तिनदिनसम्म पनि कम्पनीका मालिकहरू कोही पनि कार्यालयमा नआएपछि कर्मचारीहरूले सिलगढ़ी पुगेर सोधखोज गरे तर मालिकहरूको कुनै पत्तो लागेन। त्यसपछि नै कर्मचारीहरूमा पैसा असुलेर मालिकहरू चम्पट कसेको शंका शुरू भयो।
शंका कसरी शुरू भयो भने यसमा पैसा लगानी गरेर एसएमएस गर्नेहरूले काम गरेपछि पाउने कमिशन वा वेतन दिसम्बर महिनादेखि नै पाएका थिएनन्‌। उता यस कम्पनीको कार्यालयमा 26 सय मासिक वेतनमा कार्य गर्ने 35 जना कर्मचारीहरूले पनि डिसम्बरदेखि नै वेतन पाएका थिएनन्‌। कर्मचारीहरू अनुसार यस कम्पनीका मालिक वा निर्देशक प्रकाश सुब्बा, बुद्ध तामङ, प्रवन्धक हेमन्त अधिकारी अनि सहप्रवन्धक विजय प्रधान सिलगढ़ीमा बैठक गर्न गएको भन्दै रवाना भएका थिए। तर उनीहरू फर्किएनन्‌। सिलगढ़ीमा सबैतिर सोधखोज गर्दा पनि उनीहरूको पत्तो लागेन।
कुनै उपाय नपाएर फर्किएका कर्मचारीहरूद्वारा नै विस्तारै कम्पनी डुबेको अनि मानिसहरूको करोड़ौंको लगानी डुबेको हल्ला फैलियो। यो खबर पाउने वित्तिकै कम्पनीमा पैसा लगाएर कार्य गर्नेहरूको भीड़ एकाएक यसको कार्यालयमा जम्मा भए। कार्यालय अघि उभिएर पुर्पुरोमा हात राख्न बाहेक उनीहरूसित केही उपाय रहेको छैन। कार्यालयमा कर्मचारीहरू पनि छन्‌, सरसमानहरू छन्‌ तर यसका निर्देशक र प्रवन्धकहरू कोही छैनन्‌। उनीहरू सबैको फोन पनि स्वीचअफ रहेको छ।
साइबर जब भन्दै यसमा पैसा लगाउनेहरूको करोड़ौ डुबेको पत्तो पाइएको छ। जानकारी अनुसार इन्टरनेटको माध्यमबाट 160 वाई टू नामक साइटबाट जुन नि:शुल्करूपमा एसएमएस गर्ने प्रावधान छ, यसैलाई यो कम्पनीले साइबर जबको निम्ति प्रयोगमा ल्याएको थियो। निम्नतम 6 हजारदेखि उभो लाखौं रुपिँया लगानी गरेर एसएमएस गर्नुपर्ने अनि महीना मरेपछि लगानी गरे अनुसारको कमिशन पाउने यो कम्पनीको पोलिशी रहेको थियो। इन्टरनेटबाट केवल एसएमएस गर्दैमा सजिलै पैसा कमाउन पाइने भन्दै यस कम्पनीबारे र उनीहरूले एसएमएस गरे वापद दिने वेतनबारे कुनै सोध खोज नगरि मानिसहरूले लाखौं रुपियॉं लगानी गरेका थिए।
जानकारी पाइए अनुसार एक व्यक्तिले पच्चीस लाखसम्मको लगानी गरेका थिए । पॉंच लाख रुपियॉं लगानी गर्नेहरूको संख्या धेरै रहेको देखिएको छ भने 6 हजारदेखि पैसा लगानी गर्नेहरूको संख्या अधिक रहेको थाहा लागेको छ। लगभग पॉंचसय मानिसहरूले साइबर जब गरिरहेका थिए भने धेरैले नै पैसा पनि पाइरहेका थिए। विभिन्न प्लानहरू छुट्याएर लाखौं रुपिया लगानी गर्न सकिने यो साइबर जबमा करोड़ौको हिनामिना भएको अनुमान लगाइएको छ। एकदिनमा लगभग पॉंच लाखसम्मको कारोबार लागेको थाहा लागेको छ। निर्देशकहरूको अहिलेसम्म कुनै अत्तोपत्तो छैन भने पैसा लगानी गर्नेहरू विचल्नीमा परेका छन्‌।

जनता डुवर्स पस्योःसिब्सुमा केही क्षण तनाउः राजमार्गमा तीनघण्टा पथावरोध - यो हाम्रो राजनैतिक विजय हो:विनय तामङ
कालेबुङ,28 जनवरी।आजदेखि गोर्खाल्याण्डको निम्ति मोर्चाले घोषणा गरे अनुसार प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रभरि नै ऋङ्‌खलाबद्ध भोकहड़ताल शुरू भयो। यसै कार्यक्रम अन्तर्गत सिब्सुमा पनि सात सदस्यीय मोर्चा टोलीले अनशन शुरू गरेको छ। आज केहि मोर्चा समर्थकहरू डुवर्स छिरेर सिब्सुमा क्याम्प लगाउदा पुलिससँग केहि भनावैरि भयो अन्तमा पुलिसले उक्त क्याम्पहरु उठाउन लगायो।पुलिसले मोर्चाको अनशन उठाउनको निम्ति दुइवटा वाहन लिएर सिब्सु पुगेको अनि अनशन उठाउने र पदयात्रीहरूलाई रोक्ने प्रयास गर्दा एकैक्षणमा निक्कै तनाउपूर्ण वातावरण बनिएको थियो। डुवर्समा 144 धारा लगाइएको छ भने यस्तो अवस्थामा मोर्चाको युवा सद्स्यहरु सिब्सु पुगेको थियो।
28 न. समष्टी लगायत विभिन्न क्षेत्रबाट आएका मोर्चा समर्थकहरूले कुमानीमा नै आजदेखि क्याम्प हालेर बसेका छन्‌ भने मोर्चा अध्यक्ष विमल गुरूङको शान्ति पदयात्रालाई डुवर्स प्रवेश गराउन आज समर्थकहरूको झुण्ड एक एक गर्दै नगरकट्टा खण्डको सिब्सु पुगेको थियो।सिब्सुमा तैनाथ पुलिसले 144 धारा चलिरहेको अवस्थामा यसरी धेरै संख्यामा समर्थकहरूलाई बस्न दिएन। सिब्सुमा अनशनकारीहरू बाहेक पनि मोर्चाका युवा समर्थकहरूले क्याम्प हालेर बसेको थियो जसलाई पुलिसले उठाउन खोज्दा वातावरण तनाउपूर्ण बनेको थियो। बेलुकीसम्ममा पुलिसले क्याम्प उठाएरै छोड़ेको छ भने पुलिसबलले सिब्सुमा निगरानी कड़ा गरेको छ।
मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले मोर्चा कार्यकर्ताहरूलाई अघि बढ्न नदिन तैनाथ पुलिसबलमाथि टिप्पणी गर्दै पुलिस कर्मचारीहरू यहॉं बसेर अवकाश नै लिए पनि मोर्चाले आफ्नो कार्यक्रम नछोड्ने तथा डुवर्स पसेर नै देखाउने बताएका छन्‌।
अर्कोतिर बाग्राकोट को मिनामोड्मा पनि पुलिसले राष्ट्रिय राजमार्ग 31 सि 2 घण्टा सम्म रोकेर तलासि लिएको थियो। पुलिसी हस्तक्षेपको खबर आगो जस्तो सल्किएको थियो भने यता मोर्चाको पदयात्रा अनि अनशनलाई पुलिसले बाधा पुर्‍याएको विरोधमा 31 ए राजमार्गमा मोर्चाको टिस्टा शाखाले लगभग तीनघण्टा पथावरोध पनि गर्‍यो। पथावरोध हटाइदिने प्रशासनिक अनुरोधपछि मोर्चा कार्यकर्ताहरूले पथावरोध हटाएको टिस्टा शाखा मोर्चा प्रचारप्रसार सचिव विशाल राईले जनाएका छन्‌।
तिनले जनाए अनुसार सिब्सुको खबर पाउने वित्तिकै टिस्टावरिपरिका जनता उर्लिएर आफैआफ पथावरोध गरेका थिए। तिनघण्टाको पथावरोधले राजमार्गमा निक्कै जाम सृष्टि पनि गरेको थियो। यता कुमानीमा रहेका मोर्चा सहसचिव विनय तामङले जनता आफै पदयात्रा गर्दै डुवर्सको नगरकट्टा खण्ड अन्तर्गत पर्ने सिब्सुमा पुग्नु मोर्चाको राजनैतिक विजय रहेको जनाएका छन्‌। कुमानीमा राखेको व्यारिकेड्देखि लगभग 15 किलोमिटर पर सिब्सुमा पुगेका जनताले त्यहीँबसेर आज दिनभरि नै धर्ना र जुलूस जारी राखे। राष्ट्रिय राजमार्ग 31 देखि केवल 6 किलोमिटर पर रहेको सिब्सुमा रहेका पथयात्रीहरूले आफ्नो यात्रा जारी राख्ने सम्भावना रहेको छ भने उनीहरूलाई रोक्नको निम्ति पुलिस बल पनि प्रसासनले तैनाथ नै राखेको छ। यता कालेबुङमा पनि आज महकुमा अधिकारीको कार्यालय परिसरमा मोर्चाको सात सदस्यीय टोलीले अनशन शुरू गरेको छ।

Didi woos N Bengal with trains - Mamata: No ‘us-they’ in development
Arnab Ganguly, TT, Jan. 29: Mamata Banerjee today flagged off several trains in north Bengal and announced some railway projects, reminding people across the 54 Assembly constituencies in the region that “there is noaamra-ora (us-they) in development”.
The Trinamul Congress now holds two seats in the six north Bengal districts.
“My heart weeps for north Bengal. All the seats we had won (in the 2009 Lok Sabha elections) were from south Bengal. We had not won a single seat in north Bengal. Yet I have announced new trains and projects for you. In development, there is no aamra-ora (usthey),” the railway minister said at a programme in Cooch Behar to lay the foundation of a rail electronics signal component factory.
Mamata announced a railway service connecting Bihar’s Jogbani with Nepal’s Biratnagar. A railway link between north Bengal and Bangladesh is also in the offing. She flagged off three trains from New Jalpaiguri to Chennai, Amritsar and Darbhanga.
At another event in Siliguri later in the day, Mamata accused the CPM of taking the help of “secessionist forces” to win elections. “The CPM rakes up the Kamtapur and Darjeeling (statehood) issues before every election. The party tries to create a divide between the people of the hills and the plains,” she said.
“Trust a dog or a cat not the CPM. In the past 10 years, north Bengal didn’t get a single train. We will show that north Bengal can be turned into Switzerland,” she said.
Mamata also made it clear that she would not mind if her electoral gains came at the cost of the Congress, which has some presence in north Bengal. Siliguri mayor Gangotri Dutta, of the Congress, was not invited to the railway programmes today.
Relations between the two parties had strained after the Congress formed the board of the Siliguri Municipal Corporation with Left backing in 2008. But the allies patched up recently with Trinamul supporting the Congress when it passed the civic body’s budget.
Of late, Mamata has been trying to woo north Bengal, visiting the region five times since becoming railway minister and announcing a slew of projects. She had gone to Siliguri days after Rahul Gandhi visited the region in September. Without naming the Congress leader, she had referred to him as a “seasonal cuckoo”.
Trinamul sources said Mamata was desperate to increase the party’s presence in north Bengal, where it only holds the Rajganj and Dinhata Assembly seats. The Congress has seven.
A section of the Congress leadership in north Bengal, including Deepa Das Munshi, has on several occasions publicly criticised Mamata.

1 comment: